दफा ५
मध्यस्थको संख्या
(१) सम्झौतामा मध्यस्थको संख्या तोकिएकोमा सोही बमोजिम र नतोकिएकोमा सामान्यतया तीनजना मध्यस्थहरु रहनेछन्।
(२) सम्झौता बमोजिम नियुक्त भएका मध्यस्थहरुको संख्या सम भएमा त्यस्ता मध्यस्थहरुलेरोजेको कुनै एक व्यक्ति थपी मध्यस्थको संख्या विषम गर्नु पर्नेछ ।